पारवहन लागत घट्दा उपभोक्तालाई पनि फाइदा

पहिलोपटक भारतीय निजी कम्पनीले नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानी सेवा सुरु गरेको छ । नेपाली आयातकर्ताहरुको मागअनुसार भारतीय रेलवे सेवाको सम्झौतामा संशोधनपश्चात पहिलो पटक निजी कम्पनीको रेलसेवा सुरु भएको हो । सन् २००४ मा नेपाल र भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाईमात्रै एकाधिकार दिएको थियो । तीन […]