सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

काठमाडौं,१८ मंसिर । मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिना हुँदासम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना खेपिरहेका चौधरीले २ ३ दिनभित्र नै बाँकी मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भएको मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

२२ चैत, बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ …

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामाको मुडमा

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने मुड बनाएका छन् । कांग्रेस प्रदेश पदाधिकारी, सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूसँगको छलफलपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । अन्तिम निर्णयका लागि उनले बिहीबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेका छन् ।

एमालेले लुम्बिनी सरकारसँग माग्यो १२ प्रश्नको जवाफ

बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र लुम्बिनीका मुख्यमन्त्री चौधरी सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसँग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमबारे सरकारको धारणा माग गरिएकाे छ ।

भगवती रथयात्रा अवलोकन गर्न लुम्बिनीका मुख्यमन्त्री चौधरी पाल्पा आउने

२०३ वर्ष लामो गौरवपूर्ण इतिहास बोकेको श्री ७ रणउजिरेश्वरी भगवती रथयात्राको दर्शन तथा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पाल्पा आउने भएका छन्।  भगवतीको महिमा र रथयात्रा अवलोकन गर्न मुख्यमन्त्री...

लुम्बिनीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री चौधरी

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी गरेका छन् । सरकार बजेट निर्माणको तयारीमा जुट्ने बेलामा पनि सरकार विस्तार हुन नसकेको आलोचना बढ्दै गएपछि मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जुटेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.  मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित योजना आयोगकाे कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल...

लुम्बिनीमा मुख्यमन्त्री चौधरी र थप ३ मन्त्रीले लिए शपथ (भिडिओ)

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी, नागरिक उन्मुक्ति र लोसपाका एकएकजना मन्त्री नियुक्त गरेका छन् । उनीहरूलाई पनि आजै शपथ गराइएको छ ।