राधेश्याम पटेल/सुमित मिश्र-
वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो।
प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै…