कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ । निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको […]