अमेरिकाको स्वतन्त्रता दिवसमा अन्धाधुन्ध गोली चल्यो

एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् । घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। लेक काउन्टी शेरिफको कार्यालयले यो जानकारी दिएको छ । गोलीबारी भएको १० मिनेटपछि परेड रोकिएको थियो । परेड […]

सम्बन्धित सामग्री

अमेरिका कन्सास शहरमा हजारौँको भिडमा अन्धाधुन्ध गोली चल्यो (भिडियो)

कन्सास क्लबका हजारौं समर्थकहरु आफ्नो क्लबको जितका लागि सडकमा उत्सव मनाउन आएका थिए । सोही हजारौंको भीडमा अन्धाधुन्ध गोली चलेको हो । यस गोलीकाण्डमा २१ जना मानिसहरु घाइते भएका छन् भने एक जनाको ज्यान गएको छ ।

इटालीको क्याफेमा गोली चल्यो, प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु

टोकियो – रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो। रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताए। ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन्। समाचारअनुसार […]

विद्यालयमा अन्धाधुन्ध गोली चल्यो, छ जना मारिए

मध्य रुसको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने, २० जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी मिडियाका अनुसार घटनामा इजेभस्क सहरको विद्यालयका विद्यार्थी र एक सुरक्षा गार्ड पीडित छन्।

नर्वेको नाइट क्लबमा अन्धाधुन्ध गोली चल्यो, दुईजनाको मृत्यु

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा सो आक्रमण भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।

बंगलादेशी उच्चायोगबाहिर गोली चल्यो‚ २ को मृत्यु

कोलकाता : भारतको पश्चिम बंगालको राजधानी कोलकातामा रहेको बंगलादेशको उच्चायोग बाहिर गोली चल्दा दुईजनाको मृत्यु भएको छ। गोली लागेर एक सुरक्षाकर्मी र एक महिलाको मृत्यु भएको छ।प्रत्यक्षदर्शीका अनुसार उच्चायोग बाहिर सुरक्षाकर्मीले फायरिङ गरेका थिए। सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहार हुँदा मोटरसाइकलमा आएका एकजना भने बाँच्न सफल भए।त्यसपछि सुरक्षाकर्मीले प्रहार गरेको गोली स्कुटीमा सवार एकजना महिलालाई लाग्यो। गोली लाग्नासाथ ती महिलाको घटनास्थलमै मृत्यु भयो।

अमेरिकाको वासिंगटनमा गोली चल्यो, तीनजना घाइते

अमेरिकाको वासिंगटनस्थित एक भवनमा एक व्यक्तिले गोली चलाउँदा तीन जना घाइते  भएका छन्। समाचार एजेन्सी एएफपीलाई उद्यृत गर्दै बीबीसीले जनाए अनुसार हतियारधारी व्यक्तिले अटोमेटिक बन्दुकबाट अन्धाधुन्ध गोली चलाएका हुन्। घाइतेमध्ये एक बालिका बाहेक दुई जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। घटनापछि वासिंगटनको आभा भ्यान नेसमा लकडाउन गरिएको छ। प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको जनाएको छ।

बेलायतको प्लाइमाउथमा गोली चल्यो, तीन बर्षीया बालिकासहित तीन जनाको मृत्यु

लन्डन (एएफपी)- बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनाको बेलायती प्रहरीले पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य […]

फ्लोरिडामा गोली चल्यो : दुईजनाको मृत्यु, २२ घाइते

काठमाडौं : अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए। आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो। मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन्। शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, एक नेपालीसहित चारको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ । मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछ...

अमेरिकाको मेरिल्याण्डमा गोली चल्यो, एक नेपालीसहित ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । मारिने नेपालीबारे भने केही खुलेको छैन ।बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भए