धनुषा, ३ जेठ । धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो । चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो । झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले […]