नेत्रहिन क्रिकेटर र विश्व साइकल यात्री यूएईमा सम्मानित

पाँचौं नेत्रहीन एक दिवसीय विश्वकप क्रिकेट खेलेर पाकिस्तानबाट यूएई पुगेको टोली र विश्व साइकल यात्री दीपक खत्रीलाई वरदुबईमा सम्मान गरिएको छ । एभरेष्ट मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको कार्यक्रममा एनआरएनए एनसीसी यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, एभरेष्ट मार्शल आर्ट्स एन्ड स्पोर्ट्स क्लबलगायत संघसंस्थाले क्रिकेटर र साइकल यात्रीलाई सम्मान गरेका थिए ।

सम्बन्धित सामग्री

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार) विहान साइकल यात्री शाहले रास्वपा केन्द्रीय कार्यालयमा साइकललाई प्रवेश नदिएको भनी सामाजिक सञ्जालमा लेखेका थिए । लगत्तै सामाजिक सञ्जालमा रास्वपाको चर्को आलोचना भएको थियो । […]

साहसिक र सफल विश्व साइकल यात्री पुष्कर शाह

काठमाडौँ- पुष्कर शाह । नेपालमा साइकलको अर्को नाम । यति मात्रै भन्दा पुष्करलाई अन्याय हुन्छ । उनी विश्व साइकल यात्रीका नामले परिचित छन् । विश्व अर्थात् यो संसारलाई साइकलमा पाँच फन्को लगाएका पुष्कर यही कारण नेपालमा साइकलको अर्को नाम बनेका हुन् । विश्वलाई साढे पाँच फन्को लगाएका उनले सगरमाथाको शिखरमा पुगेका छन् । त्यसयता उनी लगातार […]

विश्व साइकल यात्री पुस्कर शाहसँगै केसिएफएनको साइकल र्याली

किवानिज् नेपाल अन्तर्गतको किवानिज् चिल्ड्रेन फण्ड नेपाल र किवानिज ल्कब अफ राजधानीले विकट जिल्ला पुर्वी रुकुमको एक विध्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा विश्व साइकल यात्री पुस्कर शाहसँगै साइकल र्‍यालीको आयोजना गरेको छ । कार्यक्रममा किवानिज नेपालका गभर्नर एकराज पन्त, पुर्व गभर्नर मोहन लम्साल, निर्वाचित गर्भनर लक्षमण लम्साल, भाइस गभर्नर तीर्थ कुमार सिँह, प्रमुख सल्लाहकार दामोदर ढकाल, सल्लाकार राजकुमार लामा, सचिव दिपक पौड्याल, कोषाध्यक्ष रामहरी सुवेदी तथा

रारा जाने साइकल यात्रीलाई प्रदेश सरकारको स्वागत

इलामको श्रीअस्तुबाट साइकल यात्रामा रहेको विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोली सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुगेको छ। श्रीअस्तुदेखि मुगुको रारातालसम्मको २८ दिने साइकल यात्रामा रहेको टोलीलाई कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताव...

विश्व साइकल यात्री पुष्कर शाहको टोलीलाई स्वागत

विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोलीलाई दोलखाको भिमेश्वरस्थित सातदोबाटो चोकमा स्वागत गरिएको छ । बिहीवार भिमेश्वर नगरपालिका–३ सातदोबाटो चोकमा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत नागरिक र प्रहरीबीच सहकार्य, अपराध रोकथामको लागि अभियान भन्ने मूल नाराका साथ ‘नेपाल साइकल उत्सव–२०७८’को उपलक्ष्यमा स्वागत गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुबाट मुगु जिल्लासम्म साइकल यात्राको लागि भदौ २५ गते प्रस्थान भएका साइकल ...

सरकारसँग विश्व साइकल यात्री पुष्कर शाहकाे गुनासाे

हेटौंडा : विश्व साइकल यात्रा पूरा गरी गिनिज बुकमा नाम लेखाएका पुष्कर शाहले आफूलाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै दुखेसो गरेका छन्। शाहले ९ वर्षअघि विश्व साइकल यात्रा पूरा गरेका थिए। सोमबार हेटौंडा आइपुगेका शाहले पत्रकारसँग कुरा गर्दै सरकारले बेवास्ता गर्दा अष्ट्रेलियामा भाँडा माझ्न बाध्य भएको बताएका हुन्। विश्व स...

विश्व साइकल यात्री शाह सम्मानित

हेटौँडा : विश्व साइकल यात्री पुष्कर शाहलाई शनिबार हेटौँडामा सम्मान गरिएको छ। रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा शाहलाई सम्मान गरेको हो। साइकलको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको शाहलाई सम्मान गरेको रेडियोले जनाएको छ। रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले शाहलाई नगदसहित सम्मान गरेकी थिइन्। ...

नेपाली झण्डा फहराउँदै क्यानवेरा आइपुगे विश्व साइकल यात्री भण्डारी

९ फेब्रुवरी, क्यानवेरा । नेपाली झण्डा अण्टार्टिकमा पु¥याउने उदेश्यका नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्तान्तरण गरिएको नेपाली झण्डा लिएर अपाङ्गता भएका विश्व साइकल यात्री कालिकाप्रसाद भण्डारी अष्ट्रेलियाको राजधानी क्यानवेरा आइपुगेका छन् । नेपाली दूतावास क्यानवेरामा शुक्रवार आयोजित एक कार्यक्रमवीच विश्व साइकल यात्री भण्डारीलाई अष्ट्रेलिया नेपाल फ्रेन्डसिपका अध्यक्ष जीवन रानाले स्वागत गरेका थिए …

‘मैले विश्व घुमेको साइकल एक सय डलरमा किन्ने प्रस्ताव आएको थियो तर मानिन’

वि स २०५५ देखि ६६ सालको अन्तरालमा विश्व साइकल यात्री पुष्कर शाहले १५० देशको भ्रमण गरे । तर, त्यो साइकल जसले उनलाई विश्व घुमायो,...