हेटौंडा : विश्व साइकल यात्रा पूरा गरी गिनिज बुकमा नाम लेखाएका पुष्कर शाहले आफूलाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै दुखेसो गरेका छन्। शाहले ९ वर्षअघि विश्व साइकल यात्रा पूरा गरेका थिए।
सोमबार हेटौंडा आइपुगेका शाहले पत्रकारसँग कुरा गर्दै सरकारले बेवास्ता गर्दा अष्ट्रेलियामा भाँडा माझ्न बाध्य भएको बताएका हुन्। विश्व स...