एमालेले होलीवाइन र राजा महाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम(लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजा महाराजाहरूको गठबन्धन’ बिच प्रतिस्पर्धा हुने बताए । प्रचण्डले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र […]

सम्बन्धित सामग्री

प्रचण्डहरुले नै राजा ल्याउँछन्ः प्रेमसिंह बस्न्यात (भिडिओसहित)

काठमाडौं, २७ कात्तिक । नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नै राजा फर्काउने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको अवस्थामा गणतन्त्र ल्याउनेहरुको मुटुमा ढ्याङ्ग्रो ठोकीसकेको […]

‘प्रचण्ड एण्ड कम्पनी’(अर्थात् प्रचण्ड पथगामी) हरूलाई २५ प्रश्न

रवीन्द्र मिश्र-प्रचण्ड पथगामीहरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन्। गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन्। तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन्।तिनले, एक गल्तीले देशलाई पारेको अफ्टेरो र १०० गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउँदैनन्। ती सन्तुलन र वस्तुपरकताको आँखाबाट समाज, राजनीति र देशलाई हेर्नै सक्दैनन्।अपवादलाई छोडेर, नागरिक समाज तिनै प्रचण्ड […]

प्रचण्ड सरकारलाई राजेन्द्र पाण्डेले भने : खिचडी सरकार

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई खिचडीको संज्ञा दिएका छन्। उनले संघीयता रुचाउने - नरुचाउने, राजा ल्याउने-फ्याँक्ने विचारधाराका दलहरु एक साथ रहेको भन्दै अहिलेको सरकार खिचडी सरकार रहेको आरोप बताएका हुन्। उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतदिने अथवा नदिने विषयमा…

बालेन भन्छन् – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् […]

राजा र प्रचण्ड बिच भएको सहमति झुटो होइन : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र बिच सहमति भएको कुरा झुटो नभएको बताएका छन्। एमालेको १० औं महाधिवेशनबाट महासचिव बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ओलीको अभिव्यक्ति सही भएको बताएका हुन्। केहीदिन…

ओलीले आफूले आफैंलाई राजा ठान्ने गरेका रहेछन् : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफू स्वयंलाई राजा ठान्ने गरेको बताएका छन्। बालुवाटारमा भब्य प्रधानमन्त्री निवास र प्रधानमन्त्रीको निजी कार्यालय बन्दै गरेको विषय जोड्दै चितवनमा शुक्रबार...