काठमाडौं । सरकारले निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई सहयोग बापत २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सहयोगस्वरूप २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । सो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । जसअनुसार म्यादी […]
The post निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख appeared first on राजधानी राष्ट्रिय दैनिक.