कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

सम्बन्धित सामग्री

समानुपातिकमा कांग्रेसले पनि कटायो २० लाख मत

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिक तर्फ नेपाली कांग्रेसले पनि २० लाख मत कटाएको छ । नेकपा एमाले २० लाख ७८ हजार ३९७ मत सहित अगाडि हुँदा कांग्रेसको मत २० लाख ५ हजार १४१ पुगेको हो । यस्तै नेकपा माओवादी केन्द्रको ८ लाख ८९ हजार ७५५ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ५४ हजार […]

समानुपातिकमा एमालेले कटायो २० लाख मत

काठमाडौं : प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले २० लाख ११ हजार मत ल्याएको छ। नेपाली कांग्रेसले १९ लाख ४३ हजार मत ल्याएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार मत ल्याउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार, जनता समाजवादी पार्टी जसपाले २ लाख ४० हजार, नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार, नागरिक उन्म

समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, माओवादी तेस्रो

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेले हालसम्म ७३ लाखभन्दा बढी मत गन्दा २० लाख ११ हजार ८८० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४२९ मत पाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको […]

समानुपातिकमा एमालेले २० लाख मत ल्यायाे

काठमाण्डाै – प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४ सय २९ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार ५ सय ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५० र जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५

वार्षिक २० लाख पर्यटक भित्र्याउने- १०० डलर खर्च गराउने लक्ष्य

नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पु¥याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी …

कांग्रेसको घोषणापत्र : वार्षिक २० लाख पर्यटक भित्र्याउने

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले आगामी पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा आगामी पाँच वर्षमा प्रत्येक वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य उल्लेख गरेको हाे ।  कांग्रेसले पर्यटकको औसत बसाई र खर्च पनि ...

कांग्रेसको संकल्पपत्र : पाँच वर्षभित्र २० लाख पर्यटक भित्र्याउने

काठमाडौँ– नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्‍याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पुर्‍याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी […]