अक्सिजन प्लान्ट खरिद गर्न व्यवसायी चौधरीले दिए २० लाख

२ जेठ, धनगढी । धनगढीका व्यवसायी सञ्जय चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि २० लाख रुपैयाँ सहयोग गरेका छन् । चौधरीले अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर खरिदका लागि धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा २० लाख रुपैयाँ जम्मा गरेका हुन् । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि उक्त रकम सहयोग गरेको […]

सम्बन्धित सामग्री

बाग्चौरमा अक्सिजन प्लान्ट

बाग्चौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले झन्डै २० लाख रुपैयाँको मिनी अक्सिजन जडान गरेको हो ।

आविष्कार केन्द्रको अक्सिजन प्लान्ट भीरकोट अस्पतालमा जडान

स्याङ्जा : राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकामा जडान गरिएको छ। कोरोना संक्रमित बढेसँगै अक्सिजनको माग अत्याधिक भएपछि केन्द्रले प्लान्टको निर्माण सुरु गरेको थियो। २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टमा भीरकोट नगरपालिकाको १० लाख र राष्ट्रिय आविष्कार केन्द्रको १० लाख रुपैयाँ लगानी रहेको छ। उक्त प्लान्टमा सातवटा कन्सन्ट्रेटर प्रयोग गरी प्रतिमिनेट ६५ लिटर अक्सिनज उत्पादन भैरहेको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानक

कर्णाली प्रदेशमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिँदै

कर्णाली प्रदेश सरकारले रिलिफ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । मन्त्रिपरिषद बैठकले अक्सिजन अभावको समस्यालाई निराकरण गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट  स्थापना गर्न दुई करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो। प्लान्ट स्थापना गर्नका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रकम थप गर्ने भएको हो । त्यस्तै खाद्यान्न अभाव हुन नदिनका लागि प्रदेश सरकारले खाद्य प्रविधि तथा व्यापार कम्पनी

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि नौ करोड बजेट विनियोजन

काठमाडौं। भद्रपुरको मेची प्रादेशिक अस्पतालको स्तारोन्ती गर्न सरकारले ९ करोड रुपैयाँ दिने भएको छ। अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि उक्त रकम दिने निर्णय गरिएको हो। सरकारले ९ वटा प्रादेशिक अस्पतालको स्तरोन्नतिको लागि २ अर्ब ९५ करोड २० लाख बजेट दिने निर्णय गरेको थियो। सोही वमोजिम ९ करोड रुपैयाँ मेची प्रादेशिक अस्पताललाई दिन लागिएको हो।

मेची अस्पतालको स्तरोन्नतिका लागि नौ करोड रुपैयाँ विनियोजन

झापा : मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख  रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो। मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत उक्त बजेट निकासा हुने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। अहिले अस

महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन […]

वालमार्टले भारतलाई अक्सिजन प्लान्ट दिने

एजेन्सी। बहुराष्ट्रिय कम्पनी वालमार्टले भारतलाई २० अक्सिजन प्लान्ट र त्यति नै क्रायोजेनिक कन्टेनर दिने भएको छ। उक्त संस्थाले कोरोना रोकथामका लागि भारतका गैरसरकारी संस्थालाई २० लाख डलर सहयोगको घोषणा पनि गरेको छ। वालमार्टको महत्वपूर्ण सहयोगको घोषणा यस्तो समयमा आएको छ, जतिखेर भारत कोरोना संक्रमणबाट अधिक ग्रस्त बन्न पुगेको छ। वालमार्टको मद्दतबाट भारतमा अक्सिजन अभाव पूर्तिमा बल पुग्ने विश्वास गरिएको छ।