ह्वाट्सएपले ब्लक गर्यो २० लाख भारतीय अकाउन्ट

फेसबुकको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले २० लाख भारतीय अकाउन्ट ब्लक गरेको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कृषि आधुनिकीकरणको २० लाख ७५ हजार हिनामिना, ७ जनाविरुद्ध मुद्दा

काठमाडौं : माछापोखरी ठेक्का, शैक्षिक सामग्री र मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष ०७४/७५ का लागि गाउँपालिकामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानको २० लाख ७५ हजार रूपैयाँ सरकारलाई हानी पुर्‍याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।भ्रष्टाचारको मुद्दामा अख्तियारले ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिर

स्वास्थ्यचौकी भवन निर्माण

विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । कुल रू. २ करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए । अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सोही नगरपालिकाको वडा नं ५ स्थित १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यवसायीसँग रू. ९ करोड ९९ लाख ३६ हजारको लागतमा सम्झौता भई निर्माण कार्य शुरू गरिएको जनाइएको छ । यसैगरी कृषिउपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ । सो कार्यका लागि रू. ३ करोड २० लाख १६ हजार लागतमा ठेक्का भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको यो नगरपालिकामा कृषकका तरकारी बजारसम्म पुर्‍याएर उपभोक्ता माझसम्म लैजान सुविधा हुने नगरपालिकाका प्रमुख शङ्कर राईले बताए । स्थानीय तहको निर्वाचनपछि हालसम्म २० दशमलव ९३ किमी बाटो नयाँ ट्र्याक निर्माण, ३९ दशमलव ५२ किमी बाटोमा ग्राभेल र १६ दशमलव नौ किमी बाटोमा कालोपत्र, तीनओटा सामुदायिक भवन निर्माण र १ दशमलव ५ किमी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको पनि प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । रासस

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सृजना भएको सहभागीले बताएका छन् । सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चक्लाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्र्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।      परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैंची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले प्रदेश १ मा कृषिका ५२ वटा ब्लक र पशुका २९ ओटा ब्लक रहेको स्पष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए । तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला ९ करोड ८७ लाख ५२ हजार र अलैंची १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैंची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिए । यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको उनले बताए ।      परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिए । यस्तै बंगुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको र बीउमा आत्मनिर्भर भएको उनले बताए । कोशी क्षेत्रमा खेर गएको बलौटे जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको उनले बताए । सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सृजना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरे । रासस

कृषि कार्यक्रमलाई चितवनमा आठ करोड २० लाख

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई चितवनले १५ करोड ३२ लाख बराबरका वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जसमध्ये जोन विकासका लागि संघीय सरकारबाट ८ करोड २० लाख, ब्लक विकासका लागि प्रदेश सरकारबाट तीन करोड ७१ लाख, पकेट विकासका लागि स्थानीय सरकारबाट तीन करोड ४१ लाख बराबरका कार्यक्रम समेटिएका छन् । एकाईका वरिष्ठ कृषि अधिकृत […]

भारतमा ह्वाट्सएपले २० लाख अकाउन्ट किन 'ब्लक' गर्‍यो ?

भारतमा सूचना आदानप्रदानका लागि ह्वाट्सएप धेरै प्रयोग हुने गर्छ। फेसबुक मेसेन्जर, भाइबर लगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग गर्नेको संख्या धेरै छ। यता, ह्वाट्सएपले मे र जुन महिनामा भारतभर २० लाखभन्दा बढी अकाउन्टहरु 'ब्‍लक' गरेको छ। एपको नियम उल्लंघन गर्ने प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। खाता…

ह्वाट्सएपले एक महिनामा ब्लक गर्यो २० लाख भारतीय प्रयोगतकर्ताको एकाउन्ट

सीएनएन। ह्वाट्सएपले एक महिनाको अवधिमा २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको घोषणा गरेको छ। धेरै ‘स्पाम म्यासेज’ आएका कारण ती एकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। हानीकारक व्यवहार रोक्न यस्तो कदम चाल्न आपूmहरु बाध्य भएको ह्वाट्एपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाट्एपले ती एकान्ट सन् २०२१ मे १५ देखि जुन १५ सम्मको अवधिमा ब्लक गरेको हो।

लमजुङ मध्यनेपाल र दूधपोखरीका दुई सय किसान मौरी पालनमा

लमजुङ : जिल्लाका थप दुई स्थानीय तहमा मौरी ब्लक कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका गरी दुई क्षेत्रमा मौरीब्लक कार्यक्रम सञ्चालन भएको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष ०७७-७८ मा उक्त दुई पालिकामा मौरी ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको हो। दुई पालिकमा मौरी ब्लक कार्यक्रमका लागि परियोजनाबाट २०-२० लाख बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।केन्द्रले मौरीपालक किसानको ५० प्रतिशत लगानी र

अलैँची खेतीका लागि एकाउन्न लाख - Purbeli News

इलाम । देउमाई नगरपालिकामा ‘अलैंँची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको रू ५१ लाख ३४ हजार तथा सहकारीको रू २० लाख ४९ हजारको लागतमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार सो परियोजनामार्फत ट््याक्टर, मिनी पावर ट्रिलर, घाँस टुक्र्याउने मेसिन,...

सुन्तला बिक्री गर्न भ्यान खरिद - Karobar National Economic Daily

दमौलीः साविक बैदी र छिपछिपे गाविसमा उत्पादित सुन्तला बिक्रीका लागि कृषकले २० लाख १० हजार रुपैयाँमा भ्यान खरिद गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक विकास क्षेत्र समितिमार्फत कृषकले…