स्वनामको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको …

सम्बन्धित सामग्री

विमान दुर्घटनाप्रति राप्रपाद्वारा दु:ख व्यक्त

२ माघ, काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति राष्ट्रिय प्रजापतन्त्र पार्टी (राप्रपा)ले दु:ख व्यक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वक्तव्य जारी गरि दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् । अध्यक्ष लिङ्देनले नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्नुका साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय […]

पोखरामा भएको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री यादवद्वारा दु:ख व्यक्त

जनकपुरधाम । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेको छ ।   मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले

विमान दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । उहाँले आइतबार दिउँसाे आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे दु:ख व्यक्त गर्नुभएकाे हाे । विमान दुर्घटनाको बारेमा प्रभावकारी उद्दारका गर्नका लागि उहाँले सरकारसँग आग्रह समेत गर्नुभएकाे छ। विमान दुर्घटना हुँदा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली […]

पर्दामा ‘ड्रामा क्विन’ देखिने राखीले वास्तविक जीवनमा भाेगेकी छन् यस्ता दु:ख

भारतीय मनाेरञ्जन क्षेत्रमा चर्चित नाम हाे- राखी सावन्त। पर्दामा नाटकीय शैलीमा प्रस्तुत हुने उनै सावन्तले आफ्नाे वास्तविक जीवनमा भने अनेकन दु:ख र कष्ट भाेगेकाे बताउँछिन्। उनले हालै भारतकाे एक मिडियामा अन्तर्वार्ताकाे क्रममा रियल लाइफमा प्रस्तुत भएकाे जस्ताे आफ्नाे रिल लाइफ नभएकाे भन्दै दु:ख व्यक्त गरेकी छन्। हुन त याे उनकाे मात्र हाेइन। प्राय: हरेक मानिसकाे […]

सुदूरपश्चिमकाे भूकम्पमा परी ज्यान गएका प्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति डाेटीमा गएकाे भूकम्पमा परी ज्यान गएकाप्रति दु:ख व्यक्त गरेका छन् । डाेटी केन्द्रबिन्दु भएर मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा मृत्यु भएका छ जनाप्रति नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दु:ख व्यक्त गरेका हुन्। सुदूरपश्चिम गृहजिल्ला भएका प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र […]

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्। शनिवार बिहान काठमाडौंस्थित बेलायती दुतावास पुगेर प्रधानमन्त्री देउवाले एलिजाबेथको निधनमा दु:ख व्यक्त गरेका हुन्। देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी एलिजाबेथको…

स्याङजा बस दुर्घटनाको प्रचण्डद्वारा दु:ख व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्याङजा बस दुर्घटनाको दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले मृतकप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार बिहान मतदाता बोकेको बस स्याङजाको अर्खलबासमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।

प्रधानमन्त्री देउवाद्वारा जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त

१० भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना […]

माओवादी केन्द्रीय सदस्य यादवको मृत्यु, प्रचण्डले व्यक्त गरे दु:ख

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा नेकपा माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार शोक वक्तव्य प्रकाशित गरी ५७ वर्षीय यादवको निधनमा दु:ख व्यक्त गरेका हुन् । यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गरेका थिए । २०४८ सालमा साविक बालबाखर गाविस उपाध्यक्ष समेत बनेका यादवले त्यसपछि लाभका पदमा थिएनन् । हेर्नुहोस्, विज्ञप्ति :

पशुपति चौलागाईंको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौं : नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति कांग्रेसले दु:ख व्यक्त गरेको छ। नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनमा दु:ख व्यक्त गरेको हो। 'पूर्व सांसद, संविधान सभा सदस्य, बागमती प्रदेश सभा सदस्य एवं नेकपा एमाले…