प्रधानमन्त्री देउवाद्वारा जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त

१० भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना […]

सम्बन्धित सामग्री

दक्षिण कोरियामा भएको भागदौडको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाँले घटनाले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।  — Sher Bahadur Deuba (@SherBDeuba) October 30, 2022

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दु:ख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन...

कांग्रेस नेता घिमिरेकाे निधन, प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एलिजाबेथको निधनमा प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा शनिबार गहिरो दुःख व्यक्त गरेका छन्। काठमाडौँस्थित बेलायती दूतावासमा पुगेर संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथको निधनमा दुःख व्यक्त गर्दै देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेका छन्। महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हाे। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनको निधनमा गहिरो दुःख […]

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्। शनिवार बिहान काठमाडौंस्थित बेलायती दुतावास पुगेर प्रधानमन्त्री देउवाले एलिजाबेथको निधनमा दु:ख व्यक्त गरेका हुन्। देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी एलिजाबेथको…

प्रधानमन्त्री देउवाद्वारा कार्कीको निधनप्रति दु:ख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाद्वारा स्याङ्जा दुर्घटनाप्रति दुख व्यक्त

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा भएको जिप दुर्घटनाको घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने क्रममा जिप दुर्घटनामा परि १४ जनाको...

रुक्मशम्शेर राणाको निधन, प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ।...