जबराले आइसोलेसन कक्षबाटै तोके मुद्दाको पेशी

१४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सोमबार कोरोना संक्रमित भए । सोमबार राति उनको छातीमा समस्या भएपछि सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना भए । तर मंगलबार पनि उनले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोके । जबकी उनी सोमबार अपरान्हदेखि नै ‘आइसोलेसन’मा थिए । मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेशी तोक्ने अन्तिम दिन थियो । किनभने […]