आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने फुलकोर्टको निर्णय

सर्वोच्च अदालतमा आगामी बुधवार (मंसिर १५ गते)देखि गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय भएको छ । सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । फुलकोर्टको निर्णयानुसारको सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ । यससँगै न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्...

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको रिटको पेशी आज

काठमाडौँ – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ। सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन। अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ […]

आइजिपी नियुक्ति विरुद्ध परेको रिटको पेशी बुधबार

काठमाडौं : नेपाल प्रहरीमा महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्ध परेको रिटको पेशी पर्सि (बुधबार) का लागि तोकिएको छ। सर्वोच्च अदालतमा केही बेरअघि दर्ता भएको रिटमा २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।सरकारले धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गरेपछि निर्णय बदरको मागसहित एआइजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए। वरिष्ठता र ज्येष्ठता मिचेर आइजिपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चसँग अन्तरिम आदेश मागेका छन्।मन्त्रिप

सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, बुधवारलाई पेशी

काठमाडौँ। धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र आगामी बुधबारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । सम्बन्धित समाचार : आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर […]

गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी गर्दै जिल्ला अदालत कपिलवस्तु

जिल्ला अदालत कपिलवस्तुले गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी थालेको छ । सर्वाेच्च अदालतको निर्णयअनुसार कपिलवस्तुमा तयारी थालिएको हो । तयारीअन्तर्गत बिहीवार सम्बन्धित व्यक्तिबीच अन्तक्र्रिया गरिएको अदालतले जनाएको छ । गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन गर्ने सम्बन्धमा बिहीवार न्यायाधीशहरू, श्रेस्तेदार र कर्मचारीबीच अन्तक्र्रिया भएको हो । आगामी माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेशी तोक्ने निर्णय लागू हुने जनाइएको छ ।

उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेक सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले उच्च तथा जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको हो। यसका लागि नियमावली संशोधन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिइएको सर्वोच्चको स्रोतले देशसञ्चारलाई जानकारी दियो। न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा […]

सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्न शुरुवात हुदै

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट वैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरे अनुसार आजदेखि उक्त प्रक्रिया अवलम्बन गर्न लागिएको हो । पटक पटक छलफलमा आउने तर अघि नबढ्ने हुँदै आएको गोला प्रथा प्रक्रियाले पेशी तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार भने कटौती गरेको छ । प्रधानन्यायाधीश […]

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत […]

मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीमार्फत पेशी तोकिने

सर्वोच्च अदालतमा असन्तुष्ट १९ जना न्यायाधीशको बैठकले गोलाप्रथा प्रणलीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सर्वोच्चमा पेशी तोक्ने गोलाप्रथा प्रणालीको कानूनी प्रक्रिया पूरा

काठमाडौं, ६ मसिर । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने कानूनी प्रक्रिया पूरा भएको छ । आज राजपत्रमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतको फुल कोर्टले निर्णय गरी गोलाप्रथा लागू गर्ने व्यवस्था गरेको थियो । सूचना प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोकिनेछ । अब कुन न्यायाधीशलाई कुन पेशी तोक्ने भन्ने गोलाप्रथा […]

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको मुद्दाको पेशी सर्यो

काठमाडौं, १५ कात्तिक । धेरैको ध्यान रहेको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको पेशी आज तोकिएन । निर्णय सुनाउने दिन आजलाई तोकिएपनि पेशी नतोकिएपछि सरेको हो । नेपाल र भट्टराईमाथि तत्कालीन अवस्थामा प्रधानमन्त्री पदमा रहेकाले मुद्दा चल्ने कि नचल्नेबारे सर्वोच्चमा विचाराधीन छ । तत्कालीन सरकारका मन्त्री, सचिव देखि जग्गा […]