नेपालका सत्ताधारी गठबन्धनका प्रमुख घटक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणाली निकै महँगो र खर्चिलो भयो भन्दै यसमाथि रोक लगाउन र पूर्णरूपमा समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने माग गरेको छ । देशको राजनीतिमा भ्रष्टाचार, सत्तालोलुपता, अवसरवादिता र सिद्धान्तविहीन राजनीतिक सोचको प्रभाव एवं महत्व रहुन्जेलसम्म जस्तोसुकै निर्वाचन प्रणाली […]
The post निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.