राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले हालको संविधानको सबभन्दा ठूलो खोट नै मिश्रित निर्वाचन प्रणाली रहेको बताएका छन् । उनले यो निर्वाचन प्रणाली सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म राजनीतिक अस्थिरता रहिरहने टिप्पणी गरेका छन् । ‘यो संविधानको सबभन्दा ठूलो खोट भनेको मिश्रित निर्वाचन प्रणाली हो । निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म अस्थिरता रहीरहन्छ’आइतबार सामाजिक सञ्जालमा लेख्दै देवकोटाले भनेका छन्, &l