नेकपा माओवादी केन्द्रले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने माग गरेको छ।
सोमबार आसन्न प्रनिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक चुनावी घोषणापत्रमा नेपालले अवलम्बन गरिरहेको समानान्तर मिश्रित निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो...