राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सुझाव दिएका छन् ।बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेजलगायतका विषयमा आफ्नो धारणा राख्दै समग्र राज्य सञ्चालनमा सुधार ल्याउन निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताएका हुन् । ‘अबको केही समयपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा हुन्छ । सर्वत्र चुनाव महङ्गो भयो भन्ने गुनासो छ’, देवकोटाले भने, ‘यसैगरी समग्र राज्य