कर्ण मल्लको दाबी- ५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ ल्याइएको छ, देउवाले बाँड्दैछन् (भिडिओ)

डडेल्धुरा । नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका प्रदेश सांसद कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ धनगढीमा ल्याइएको दाबाी गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् । देउवा मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ । कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ […]

सम्बन्धित सामग्री

बौद्ध दर्शनका नाममा सरकारले पुनर्निर्माणार्थ दिएको करोडौं गोलमाल

काठमाडौं । काठमाडौंको ढल्कुस्थित संघाराम विहारमा करोडौं रुपैयाँ अनियमितता भएको खुलासा भएको छ । करोडौं रुपैयाँ जथाभावी भुक्तानी भएको पाइएपछि छानबिन गर्दा विहारको आर्थिक अनियमितता भ्रष्टाचार विषयमा छानबिन कार्यदलको प्रतिवेदनले एकै व्यक्तिको नाममा करोडौं रुपैयाँ भुक्तानी भएको औंल्याएको छ । विहारमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको तथ्य बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही […] The post बौद्ध दर्शनका नाममा सरकारले पुनर्निर्माणार्थ दिएको करोडौं गोलमाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

करोडौं रुपैयाँ ठगेर व्यवसायी पंकज अग्रवाल फरार

इलाम । साबिक मेचीका चार जिल्लामा चामलको व्यापार गरिरहेका एक व्यापारी करोडौं रुपैयाँ ठगेर फरार भएका छन् । झापाको बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म कारोबार गरेका अग्रवाल फरार भएका हुन् । बिर्तामोड नगरपालिका–५ मा व्यवसाय गरेर बसेका अग्रवालले इलामका ४० जनासँग रकम सापटी लिएका थिए । लामो समयदेखि व्यापार गरिरहेका अग्रवाल १ […] The post करोडौं रुपैयाँ ठगेर व्यवसायी पंकज अग्रवाल फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैदेशिक रोजगारलाई करोडौं ठग्ने नेपाली नै

काठमाडौं, असार १२ । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपैयाँ ठगेका छन् । ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरेका छन् । दुबईको अल्कुजअलखेल गेटनजिकै मेस सञ्चालन गर्दैआएका तेह्रथुमका पदम पन्त र पाँचथरकी सम्झना कटुवालले दुबईमा राम्रो व्यवसाय गर्ने र […]

दाङमा करोडौं मूल्य बराबरको ईट्टामा क्षति

दाङ, माघ २१ । अत्याधिक बर्षाका कारण दाङमा करोडौं रुपैयाँ बराबरको काँचो ईट्टामा क्षति भएको छ । दाङ देउखुरी ईट्टा व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीले बेमौसमी बर्षाका कारण ३ करोड रुपैयाँ बराबरको इट्टामा क्षति भएको जानकारी दिनुभयो । पकाउनका लागि तयारी अवस्थामा राखिएका ईट्टा पानीले भिजाउँदा नष्ट भएको हो । निकाल्ने समयका ईट्टा भिजेपछि जिल्लामा […]

करोडौं मूल्य पर्ने रक्सीको बोतल

रक्सीको मूल्य करोडौं पर्ने सुनिएकै छ । तर, रक्सीको बोतलकै करोडौं पर्ने सुन्दा आश्चर्य लाग्ला । तर, यो सत्य हो । ३५ लाख डलर अर्थात् ४२ करोड नेपाली रुपैयाँ पर्ने रक्सीको बोतल हो पेसन आजटेका प्लाटिनम लिकर । बोतलमा ६४०० वटा हीराको टुक्रा जडित छ । १९ लाख डलर अर्थात् २० करोड नेपाली रुपैयाँ पर्ने […]

कांग्रेस अधिवेशन: उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ

काठमाडौं, भदौ ११। सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय देखि ३० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति […]

जी७ मुलुकले तालिबानलाई करोडौं रुपैयाँ दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी७ का तर्फबाट ताबिानलाई मंगलवार करोडौं रुपैयाँ दिने घोषणा गरेका छन् ।  तर त्यो रकम पाउनका लागि तालिबानले केही शर्त पूरा गर्नुपर्नेछ ।  जी७ को आकस्मिक भर्चुअल बैठकको नेतृत्व गर्दै जोनसनले तालिबान नेताहरूको रोक्का गरिएको रकम खोल्नका लागि बालिका शिक्षालाई अनुमति दिनुपर्ने, देशमा आतंकवादी गतिविधि गर्न दिन नहुने र हेरोइनको व्यापार रोक्नुपर्ने शर्त राखेका छन् ।  अगस्ट महिनाको अन्त्यसम्ममा पश्चिमी सैनिकहरू देशबाट हट्ने म्याद रहेको भए पनि त्यसपछि निस्कन चाहनेको पनि सुरक्ष...

करोडौं रुपैयाँ खर्चेर यी देशले लैजान्छन् नेपालको यार्सागुम्बा

काठमाडौं।नेपालबाट विश्वमा ९ राष्ट्र तथा क्षेत्रले यार्सागुम्बा खरिद गर्ने गरेको पाइएको छ।करोडौं रुपैयाँ खर्चेर नेपालबाट यार्सागुम्बा खरिद गर्ने राष्ट्र तथा क्षेत्रमा कम्बोडिया, चीन,हङकङ, मलेसिया, ओमान,सिंगापुर, युएई, अमेरिका र भियतनाम छन्।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ अर्ब ७६ करोड २५ हजार रुपैयाँमा २६१ केजी यार्सागुम्बा निर्यात गरेको थियो। नेपालबाट सबैभन्दा बढी १३१ केजी यार्सागुम्बा हङकङमा गएको थियो।

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमामाथि करोडौं ठगीको आरोप

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमा सुनन्दा शेट्टीमाथि करोडौं रुपैयाँ ठगीको आरोप लागेको छ। उनीहरुविरुद्ध विभूतीखण्ड प्रहरी चौकीमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहान र हजरतगन्ज प्रहरी चौकीमा रोहित वीर सिंहले छुट्टाछुट्टै उजुरी दिएका छन्। दुवै उजुरीमा शिल्पा र उनकी आमाले सैलुन र स्पा खोल्न कम्पनी खोलेको र उक्त कम्पनीको शाखा खोल्नको लागि आपूmहरुसँग करोडौं रुपैयाँ लिएको उल्लेख छ।