बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी७ का तर्फबाट ताबिानलाई मंगलवार करोडौं रुपैयाँ दिने घोषणा गरेका छन् ।
तर त्यो रकम पाउनका लागि तालिबानले केही शर्त पूरा गर्नुपर्नेछ ।
जी७ को आकस्मिक भर्चुअल बैठकको नेतृत्व गर्दै जोनसनले तालिबान नेताहरूको रोक्का गरिएको रकम खोल्नका लागि बालिका शिक्षालाई अनुमति दिनुपर्ने, देशमा आतंकवादी गतिविधि गर्न दिन नहुने र हेरोइनको व्यापार रोक्नुपर्ने शर्त राखेका छन् ।
अगस्ट महिनाको अन्त्यसम्ममा पश्चिमी सैनिकहरू देशबाट हट्ने म्याद रहेको भए पनि त्यसपछि निस्कन चाहनेको पनि सुरक्ष...