पानी छैन डडेलधुरा सदरमुकाममा

गर्मी बढ्दै छ, डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या पनि बढ्दै गएको छ । विगत तीन महिना खानेपानीको चरम अभाव हुन थालेको छ । अमरगढी नगरपालिका–५, खलङ्गा, बागबजार, तुफानडाँडा, कीर्र्तिपुर क्षेत्रमा दैनिक जसो खानेपानीको अभाव चुलिन थालेको छ । यी क्षेत्रमा खलङ्गा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले हाल तीन दिनमा एक पटक मात्र पानी वितरण गर्ने गरेको छ । सो समिति नयाँ पानीको मूल थप्न जुटेको छ तर देखिने गरी काम हुन सकेको छैन ।

सम्बन्धित सामग्री

डडेलधुरा, कैलाली र कञ्चनपुरमा बिहानदेखि दिउँसोसम्मै भारी वर्षा, बाढीको चेतावनी

काठमाण्डाै - सुदूरपश्चिमका तीन वटा जिल्लामा भारी वर्षा भइरहेको छ । डडेलधुरा, कैलाली र कञ्चनपुरका धेरैजसो ठाउँमा गएरातिदेखि नै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो १२ बजेसम्म नै ठूलो पानी नरोकिने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेकाे छ । कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर, रङ्गुन र पन्टुरा लगायतका खोला, खहरे र ठूला नदीमा पनि आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै चनाखो रहन शाखाले आग्रह गरेको हो । — Nepal Flood Aler...

महाकाली र कर्णाली नदीमा पानीको बहाव खतराको तह भन्दा माथि

काठमाडौं, असोज १ । देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ। कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बर्दिया र कैलालीको कर्णाली […]

सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह

काठमाडौं : शुक्रबार ४ बजेदेखि १ घण्टामा सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र त्यस आसपासका केही स्थानमा मुसलधारे पानी परेको छ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै वर्षा हुने देखिएको भन्दै सचेत रहन स्थानीयलाई आग्रह गरेको छ।महाशाखाले यी ठाउँ आसपासका साना नदी, तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन अनुरोध गरेको छ।‘उक्त स्थानमा थप वर्षा हुन सक्ने देखिएको उक्त जिल्लाहरू भई बग्ने साना नदीमा पानीको आकस्मि

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा। वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२

सहश्रलिङ्ग माविलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले डडेलधुराको अजयमेरु गाउँपालिकास्थित सहश्रलिङ्ग मावि चमडालाई खानेपानी ट्याङ्की र ह््रवाइट बोर्ड सहयोग गरेको छ । बैंकको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकले ७ थान ह््रवाइट बोर्ड र १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की […]

डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...

१९ जिल्लाका ५० वनमा आगलागी जारी, पानी परेकाले निभ्ने आस

काठमाडौं : देशभर १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागिरहेको छ। केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ। यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा डढेलो लागिरहेको छ। बुधबारभन्दा आज कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो।डोटी ११, अछाम १,बझाङ १,बाँके, बारा १, बर्दिया १,चितवन ३,डडेलधुरा ७,दैलेख ४, गुल्मी ३,जाजरकोट २, जुम्ला १,कैलाली १,पर्सा ३,रुपन्देही २,सल्यान ८,सुनसरी ३ र सुर्खेतको ६ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान