महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा। वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई बैंकको विभिन्न शाखाहरुले सहयोग गरेको बैंकले जनाएको छ । बैंकको नेपालगञ्ज शाखाले कोहलपुर नगरपालिका-११ मा रहेको निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्ट्री एनलाइज मेसिन सहयोग गरेको छ । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी सहयोग

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक डँडेलधुरा शाखाले विद्यालयलाई पानी ट्यांकी सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अजयमेरु गाउँपालिकामा रहेको सहश्रलिंग उच्च माविलाई ह्वाइट बोर्ड र खानेपानी ट्यांकी सहयोग गरेको हो । बैंकले विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा सहयोग पुग्ने बैंकको अपेक्षा छ । विद्यालयलाई ७ थान ह्वाइट बोर्ड र १ हजार लिटर क्षमताको एउटा ट्यांकी प्रदान गरिएको बैंकले बताएको छ । कार्यक्रममा अजयमेरु गाउँपालिका–२ का अध्यक्ष शिवराज भट्ट लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रणबहादुर ऐरले बैंकले सामाजिक तथा आर्थिक रूपान्तरणमा पुर्‍याउँदै आएको योगदानको सराहाना गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस किसिमका कार्यक्रम गर्ने बैंकका डँडेलधुरा शाखा प्रबन्धक प्रकाश खड्काले बताए ।

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले साँफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको साँफेबगर शाखाले सो विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टबिन हस्तान्तरण गरेको हो । विद्यालयको वातावरणलाई सफा र स्वच्छ […]

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।...

महालक्ष्मी बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको दरबारमार्ग शाखाले नक्साल काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक […]