सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह

काठमाडौं : शुक्रबार ४ बजेदेखि १ घण्टामा सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र त्यस आसपासका केही स्थानमा मुसलधारे पानी परेको छ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै वर्षा हुने देखिएको भन्दै सचेत रहन स्थानीयलाई आग्रह गरेको छ।महाशाखाले यी ठाउँ आसपासका साना नदी, तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन अनुरोध गरेको छ।‘उक्त स्थानमा थप वर्षा हुन सक्ने देखिएको उक्त जिल्लाहरू भई बग्ने साना नदीमा पानीको आकस्मि

सम्बन्धित सामग्री

५ प्रदेशमा भारी वर्षाकाे सम्भावना, ४ प्रदेशमा हावाहुरीसमेत चल्ने

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भीषण वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

जापानमा कीर्तिमानी वर्षा, बाढी-पहिरोको खतरा बढ्यो

पूर्वी जापानमा अहिलेसम्मकै सबैभन्दा भीषण वर्षा भएको छ । मौसम विभागका अनुसार तातो र आद्र हावासहितको वर्षाका काण जापान सागर किनार क्षेत्रमा मूसलधारे वर्षा भैरहेको छ । आइतबार विहान अकिता र इवाते प्रान्तको आकाशमा कालो बादल मडारिएको छ । शनिबार अकितामा आएको बाढी र पहिरोका कारण चारजना घाइते भएका थिए । अकिता शहरमा दिउँसो २ …

मकवानपुर जिल्लामा भीषण वर्षा, सचेत रहन आग्रह

काठमाडौं : मकवानपुर जिल्लामा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागले शुक्रबार दिउँसाे साढे ४ बजेसम्म एक घण्टामा मकवानपुर जिल्लाको मकवानपुरगढी र आसपास भीषण वर्षा मापन भएको जनाएको हो।‘मकवानपुरको कर्रा खोला, साम्री खोला,  बकैया खोलालगायत आसपासका स-साना खोलामा पानीको सतह आकस्मिक रुपमा बढ्न सक्छ, सतर्क रहौ‌ँ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।

आज मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्।मौसमविद् बासीका अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स

यी क्षेत्रमा आज पनि भीषण वर्षा हुँदै, सतर्क रहन अपिल

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आज पनि दशैभर पानी पर्ने सम्भावना रहेको छ।

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन

आजको मौसम : देशभर मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी  भू-भागमा  पहिरो  र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि  वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक-दुई स्थ

आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने जानकारी दिए। यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम केही भीषण वर्षा पनि हुने महाशाखाले अनुमान छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्

देशका अधिकांश भूभागमा भीषण वर्षा, कहिले रोकिन्छ ?

शनिवार बिहानैदेखि मुलुकका अधिकांश भूभागमा भीषण वर्षा भइरहेको छ ।  अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भीषण वर्षा भइरहेको मौसम विभागले जनाएको छ । अहिले भइरहेको वर्षा अबको केही घन्टामा रोकिएपनि पुन: पानी परिहाल्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले लोकान्तरलाई जानकारी दिइन् ।  उनले भनिन्,'करिब २ घन्टा आसपासमा अहिले भइरहेको वर्षा केही बेर रोकिने देखिन्छ भने केही बेरमै पुन: वर्षा शुरू हुन्छ ।' अहिले भइरहेको वर्षा पर्सीसम्म कायम रह...

देशभरको मौसम बदली : प्रदेश २, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, आज देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा  बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आइत