एमालेको अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनित

काठमाडौं । नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ । च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गोकर्ण

सम्बन्धित सामग्री

दिपकप्रकाश भट्ट एमाले अर्थ विभागमा मनोनीत

काठमाडौं- नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोनीत गरेको छ । च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनीत गर्ने निर्णय गरेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई हटाउने पनि निर्णय बैठकले गरेको छ। सो...

कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीशनै रहेको ओलीको गम्भिर आरोप

काठमाण्डौं । एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको खोजी भइरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको गम्भिर आरोप लगाएका छन् । राज्यका विभिन्न अंगमा नेपाली कांग्रेसका समर्थक समेत रहेको भन्दै उनले एम अधिकारीको धेरै खोजी नगर्न चेतावनी दिएका छन् । ओलीले न्यायालयका न्यायाधीश नै कांग्रेको केन्द्रीय विभागमा […]

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्। गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले) अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ।  प्रथमतः, स्वयम् गभर्नर महाप

सार्वजनिक पदमा रहेका व्यक्ति एमालेको विभागमा रहँदैनन् : भूसाल

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् । भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । […]

माओवादी सांसदहरूको प्रश्न : एमालेको अर्थ विभागमा रहेका एम अधिकारी को हुन् ?

काठमाण्डाै – नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य बनेका एम अधिकारी भन्ने व्यक्तिको बारेमा संसदमा प्रश्न उठेको छ ।  प्रतिनिधि सभाको आज बुधवारको बैठकमा माओवादी केन्द्रका सांसदहरूले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भनेर प्रश्न गरेका हुन् । माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक ऐन तथा नियमावलीअनुसार गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आबद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको भन्दै यसबारे छानबिन गर्न माग गर्नुभए...

को हुन् एमालेको अर्थ तथा योजना विभाग सदस्य एम.अधिकारी ?

नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यमा खोटाङ घर भएका एम. अधिकारीको नाम छ । एमालेले आइतबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि ४) मा नेता घनश्याम भुसाल प्रमुख रहेको ११ सदस्यीय सो विभागमा अधिकारी सदस्य रहेको उल्लेख छ । एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त नामबारे सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत चर्चा  भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै आलोचना गरिरहेका छन् ।गभर्नर अधिकारी पनि खोटाङकै हु

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक प्रशासकका रूपमा परिचित छन् । राजस्व अनुसन्धान विभागमा रह“दा राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थालेर उनी चर्चामा आएका थिए । अर्थ मन्त्रालयले मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएर सहमतिका लागि […] The post आन्तरिक राजस्व विभागमा मैनाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.