दिपकप्रकाश भट्ट एमाले अर्थ विभागमा मनोनीत

काठमाडौं- नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोनीत गरेको छ । च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनीत गर्ने निर्णय गरेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई हटाउने पनि निर्णय बैठकले गरेको छ। सो...

सम्बन्धित सामग्री

'एम अधिकारी'ले भने– म नै हो भन्ने स्पष्ट छैन, तत्काल जिम्मेवारीमा रहन सक्दैन

विराटनगर । नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा मनोनीत भएको भनिएका विराटनगरका मनोज अधिकारी (एम आधिकारी)ले तत्काल आफू पार्टीले दिएको जिम्मेवारीमा रहन नसक्ने बताएका छन् । मोबाइल अफ गरेर विराटनगरबाट बाहिर गएका भनिएका उनले शुक्रबार आफ्ना साथीभाइसँग भेटघाट गरेका छन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिबारे नजिकका साथीभाइसँग छलफल गरेका हुन् ।  उनले आफूबारे सामाजिक सञ्जालसहित...