‘एम अधिकारी’ बारे भूसालको भनाइ, ‘एमालेकाे विभागमा सार्वजनिक पदमा रहेका व्यक्ति छैनन्’

काठमाण्डाै - नेकपा एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसाल आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्ति नरहने बताउनुभएको छ।   विभागमा खोटाङ घर भएका एम अधिकारीको नाम उल्लेख भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले नियुक्त गरेको भन्दै विरोध भइरहेको छ। यो विषयमा प्रतिनिधि सभा पनि छानबिनको माग उठेको छ । तर विभागका प्रमुख भूसालले आज फेसबुकमार्फत एमालेका विभाग र कमिटीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहने उल्लेख गर्नुभएको छ । भुसालले लेख्...