सार्वजनिक पदमा रहेका व्यक्ति एमालेको विभागमा रहँदैनन् : भूसाल

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् । भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । […]