बिमस्टेक बडापत्र कहिले ?

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) ले स्थापनाको साढे दुई दशकपछि बडापत्र (चार्टर) बन्न सक्ने भएको छ । बिमस्टेकको जारी शिखर सम्मेलनमा गत वर्ष चैतमा भएको विदेशमन्त्रीस्तरीय भर्चुअल बैठकको सहमतिअनुसार बडापत्र बन्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । पाँचौं बिमस्टेक शिखर सम्मेलन श्रीलंकामा सोमबार सुरु भएको हो ।

सम्बन्धित सामग्री

'बिमस्टेक' बडापत्र माथिको छलफलमा सांसदहरूले खोजे 'सार्क'

प्रतिनिधिसभाको सोमबारको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई संसद्बाट पारित गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा छलफलका लागि परराष्ट्रमन्त्री श्रेष्ठले प्रस्तुत गरेका थिए ।

बिमस्टेकबाट बडापत्र पारित, तीन वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको आज (बुधबार) परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, […]

बिमस्टेक बडापत्र पारित : तीन नयाँ सम्झौतामा हस्ताक्षर

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्मेलनले तीनवटा नयाँ सम्झमौता अनुमोदन गरेको छ।कोलम्बोमा भएको शिखर सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गर्नुभएको मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं, १६ चैत्र । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, […]

बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् ।  सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेक

बिमस्टेक बडापत्र निर्माणमा सहमति

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक)का विदेश सचिवहरूको मंगलबार काठमाडौंमा बसेको १९ औं विशेष बैठकले भन्सारमा सहकार्य, कनेक्टिभिटी, प्रविधि, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद तथा संक्रमणीय अपराधलगायत बिमस्टेकको सचिवालयलाई सुदृढ बनाउनेबारे सहमति गरेको छ ।