बिमस्टेक सम्मेलनः चारवटा सम्झौतामा हस्ताक्षर हुने, प्रधानमन्त्रीको सम्बोधन बुधबार

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनमा चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ। ‘बिमस्टेक शिखर सम्मेलनमा चारवटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा छ, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्। लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी […]