स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा

काठमाडौं – बलियो टिम स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । तीन खेल खेलेको जापानले ६ अंक जोडेको छ । बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित […]

सम्बन्धित सामग्री

बहराइन र दक्षिण कोरिया एसियन कपको नकआउट चरणमा

काठमाडौं – बहराइन र दक्षिण कोरिया जारी  एसियन  कपको नकआउट चरणमा पुगेका छन् । बिहीबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १–० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो । त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । […]

मेस्सी चम्कँदा मायमी नकआउट चरणमा

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा इन्टर मायमी एटलान्टा युनाइटेडलाई पराजित गर्दै लिग्स कप २०२३ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा मायमीले ४-० को जित हासिल गर्दै साउथ समूह ३ को विजेता बनेको हो । मायमीको जितमा पहिलो पटक सुरुवाती रोजाइमा खेलेका फरवार्ड मेस्सीले २ गोल र १ […] The post मेस्सी चम्कँदा मायमी नकआउट चरणमा first appeared on Hamro Khelkud.

पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणको खेलमा पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा पुगेका छन् । समूह ‘एच’ को शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ । यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा […]

क्यामरुनसंग ब्राजिल पराजित, स्वीजरल्याण्ड नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन …

सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं – स्वीट्जरल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। शक्रबार राति स्टेडियम ९७४ मा भएको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो। स्वीट्जरल्यान्डका लागि शेरदान शाकिरीले २० औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। सर्बियाका लागि खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए। ३५ […]

जापान नकआउट चरणमा

जापानले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।कतारको खालिफा स्टेडियममा गएराति स्पेनलाई २–१ ले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ।खेलको ११ औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।५१ औँ मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। जापानले ३ खेलमा ६ अंक जोडेको छ। पराजित भए पनि स्पेन तीन

फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो […]

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश, ट्युनिसियासँग हारेपनि फ्रान्स नकआउट चरणमा

म्याथ्यु लेकीको उत्कृष्ट गोलको मद्दतमा अष्ट्रेलियाले डेनमार्कलाई १-० पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तनावपूर्ण गोलरहित पहिलो हाफसम्म डेनमार्कले कब्जा जमाएको थियो । तर यस समूह डी खेलमा कुनै पनि अवसरलाई गोलमा रूपान्तरण गर्न असफल भएको थियो। समूह डीको अर्को खेलमा ट्युनिसियाले फ्रान्सविरुद्ध अग्रता लिएको खबरले दोस्रो हाफको सुरुमा प्रत्येक पास, गोलको […]

लगातार जितसँगै पोर्चुगल नकआउट चरणमा पुग्यो

कतार (हाम्रो खेलकुद) – पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए । तुलनात्मक रूपमा आक्रमणमा […]

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

काठमाडौं : अष्ट्रिया समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे।खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन्। यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो। र, समूहको उपविजेता बन्यो। अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा