के हो पोष्ट कोभिड समस्या? कस्ता समस्या देखिए अस्पताल जानुपर्ने हुनसक्छ?

कोभिड-१९ संक्रमणमुक्त भइसकेपछि पनि अलिअलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु पर्दैन।

सम्बन्धित सामग्री

डा मथुराप्रसाद श्रेष्ठको निधन

८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। डा श्रेष्ठलाई पोष्ट कोभिड समस्या थियो। उहाँको छातीमा कोभिडपछि भएको समस्याले सताउँदै आइरहेको थियो। डा श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।

एभरेष्ट अस्पतालमा शुक्रबार नि:शुल्क पोष्ट कोभिड स्वास्थ्य शिविर

नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोष्ट कोभिड सम्बन्धी उपचार सेवा

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पोष्ट कोभिड सम्बन्धी उपचार सुरु गरेको छ। कोरोना निको भइसकेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै अस्पतालले आइतबारदेखि पोष्ट कोभिड उपचार सम्बन्धी सेवा सुरु गरेको हो।

के हो पोष्ट कोभिड समस्या ? जान्नै पर्ने  सरकारले दिएको ६ ओटा टिप्स

मुलुकमा कोरोना माहामारीले आक्रान्त छ । दैनिक सयभन्दा बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भएका छन् ।  स्वास्थ्या तथा जन संख्या मन्त्रालयका अनुसार हिजो मंगलबार

ओम अस्पतालले ल्यायो ‘पोस्ट कोभिड हेल्थ चेकअप प्याकेज’

३ असार, काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज सार्वजनिक गरेको छ । कोभिड संक्रमणमुक्त भइसके पनि त्यसपछि देखापर्ने विविध स्वास्थ्य समस्याका कारण उत्पन्न हुनसक्ने जटिल अवस्थाबाट जोगाउन ओम हस्पिटलले आवश्यक जाँच तथा परीक्षणसहितको सुलभ ‘पोष्ट कोभिड हेल्थ चेकअप’को घोषणा गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

ॐ हस्पिटलमा पोष्ट कोभिड हेल्थ चेकअप अफर

काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सुलभ दरमा पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज अफर सार्वजनिक गरेको छ।

'कोभिड भएर निको भएकाहरुमा पनि पोष्ट कोभिड जोखिम रहन्छ'

कोभिड संक्रमण भएर निको भएकाहरुमा छातसम्बन्धी दुई तीन पोष्ट कोभिड इन्फेक्स (सङ्क्रमण) को जोखिम हुन सक्ने ह्याम्स अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डा.राजु पंगेनीले बताउनुभएको छ ।

नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ ।

पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएको छ ।

सिटिजन लाइफका ग्राहकलाई क्लिनिकल वानले दिनेछ प्रि र पोष्ट कोभिड सेवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिकल वान काठमाडौं बीच कोभिड १९ अगाडि र पछाडिका सेवा सम्बन्धी साझेदारी भएको छ । हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञा जारी भएसँगै सर्वसाधारणहरूको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सेवा दिने सम्वन्धी समझदारी भएको हो । अहिलेको यस विषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टरसम्म सहज पहुँच नपुगी रहेको परिप्रेक्ष