ओम अस्पतालले ल्यायो ‘पोस्ट कोभिड हेल्थ चेकअप प्याकेज’

३ असार, काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज सार्वजनिक गरेको छ । कोभिड संक्रमणमुक्त भइसके पनि त्यसपछि देखापर्ने विविध स्वास्थ्य समस्याका कारण उत्पन्न हुनसक्ने जटिल अवस्थाबाट जोगाउन ओम हस्पिटलले आवश्यक जाँच तथा परीक्षणसहितको सुलभ ‘पोष्ट कोभिड हेल्थ चेकअप’को घोषणा गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]