डा मथुराप्रसाद श्रेष्ठको निधन

८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। डा श्रेष्ठलाई पोष्ट कोभिड समस्या थियो। उहाँको छातीमा कोभिडपछि भएको समस्याले सताउँदै आइरहेको थियो। डा श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।