काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी गरेको छन्पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको छ। हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको छौँ। निर्वाचन अग्रगमन र प्रतिमगनबीचको संघर्ष चलेको छ।’ देशलाई निरंकुशता र अराजकताको भुमरीबाट बचाउन