गठबन्धन नटुट्नेमा प्रचण्ड किन ढुक्क ?

काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन नटुट्नेमा ढुक्क छन् । एमसीसीका कारण गठबन्धन टुट्ने अवस्था विकास भइरहँदा प्रचण्डले आज कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमको भर्चुअल सम्बोधनका क्रममा गठनबन्धन नटुट्ने बताएका हुन् । प्रचण्डले संसदीय निर्वाचनसम्म गठबन्धन गरेरै जाने बताए । उनले एमसीसी परिमार्जनसहित पारित गर्ने […]

सम्बन्धित सामग्री

गण्डकीमा माओवादीको निर्णय कुर्दै कांग्रेस, प्रचण्डको निर्देशन कुर्दै माओवादी

८ चैत, पोखरा । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचना गोरखा–२ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड भन्थे, ‘प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउनेवाला छ ।’ ५ दलीय गठबन्धन छोडेर एमालेलगायतको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा मुख्यमन्त्री बन्न ढुक्क भएका गोरखा–२ (२) का कांग्रेस नेता सुरेन्द्रराज पाण्डे प्रतिपक्षमा पुगे । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ […]

ढुक्क भए हुन्छ, काँग्रेस मात्रै ठूलो पार्टी बन्नेगरि तालमेल हुँदैनः प्रचण्ड

काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघ र प्रदेशको निर्वाचनसम्म अहिलेकै गठबन्धन कायम हुने बताएका छन्।उनले अब हुने चुनावी तालमेलमा स्थानीय तहको निर्वाचनमा भएको कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका छन्।शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले,‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो,अनेक समस्या आए’ उनले भने,‘प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरेर टिकट बाँड्न पाइन्छ भनेका छन्।

चितवनमा गठबन्धनका उम्मेदवार निर्वाचित हुन्छन् : प्रचण्ड

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका स्थानीय तहमा सत्तारुढ दलका उम्मेदवारले जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार भरतपुरमा स्थानीय तहको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दैै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताएका हुन् । ‘हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौं, राष्ट्र निकै अप्ठ्यारो भएको […]

प्रचण्ड चुनाव जित्नेमा यसकारण ढुक्क

काठमाडौं, ७ माघ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा घोषणा भएको चुनावको विपक्षमा उत्रिएका प्रचण्ड अचानक चुनावको प्रस्ताव लिएर निस्किए । कोरोना भाइरसको संक्रमण भई होम आइशोलेशनमा बसेका उनी निस्किएलगत्तै राजनीतिक तरंग ल्याउने गरी चुनावको प्रस्ताव लिएर आए । प्रचण्डले चुनावको प्रस्ताव गरेर ओलीलाई छटपटी बनाइदिएका छन् । सत्ता गठबन्धन मिलेर ओलीलाई निकै कमजोर पारिसकेका […]

ढुक्क भएर बस्नुस् गठबन्धनमा कुनै विवाद छैन, यो गठबन्धन टुट्दैन : प्रचण्ड

जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही प्राविधिक समस्याका कारणले गर्दा सरकारले पूर्णता पाउन ढिलाइ भइरहरेको बताएका छन्। उनले चाँडै प्राविधिक समस्या टुंगाएर सरकारले असोज ४ गते भित्रै पूर्णता पाउने दावी समेत गरेका छन्। सरकारमा सहभागी दलहरुले मन्त्री बन्ने नेताहरुको निष्कर्ष लगाउन नसकिरहेको बेला दाहालले असोज ४…