मन्त्रीहरुले पनि ईश्वरको नाममा लिएनन् सपथ

काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पनि सपथग्रहण गर्दा ईश्वरको नाम लिएनन्। उनीले पनि ईश्वर सट्टा देश र जनताको नाममा सपथ लिएका छन्। राष्ट्रपतिले ईश्वरको नाम लिएर पनि मन्त्रीहरुले देश र जनताको नाम लिएका थिए।

सम्बन्धित सामग्री

‘धर्मनीरपेक्ष जगाइराख्न’ ईश्वरको नाममा सपथ लिनुनपर्ने गरी विधेयक पारित

काठमाडौं, २५ साउन । अब सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयता लिंदा ईश्वरको नाममा लिएपनि हुने नलिएपनि हुने गरी व्यवस्था भएको छ । ईश्वरको नाममा सपथ लिन नचाहनेले देश र जनताको नाममा सपथ लिने विकल्प राखेर विधेयक प्रतिनिधि सभाबाट पातिर भएको हो । बुधबार बसेको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ […]

चुनावको मुखमा ओलीको पशुपतिनाथ यात्राको सन्देश

काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा सपथ लिंदा ईश्वरको नाम लिन चाहेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिंदा ईश्वरको नाममा सपथ दिलाउन शब्द उच्चारण गर्दा ओलीले त्यो पर्दैन भनेका थिए । यो सुनेर राष्ट्रपति भण्डारीले हाँसो रोक्न नसकेको भिडियो भाइरल नै छ । ओली सैद्धान्तिक रुपमा कम्युनिस्ट हुन् । उनी […]

२१ तोपको सलामीसहित द्रौपदी मुर्मुलाई राष्ट्रपतिको सपथ

नयाँ दिल्ली । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन् । प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन् । त्यसपछि नयाँ राष्ट्रपतिले देशका नाममा सम्बोधन गर्नेछन् । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द […] The post २१ तोपको सलामीसहित द्रौपदी मुर्मुलाई राष्ट्रपतिको सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

काठमाडौँ–  प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका उनले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी, भोलि नै सपथ !

काठमाडौं, ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग सहमति मागेका थिए । बैठकमा सहभागी सबै नेताले खड्काको नाममा सहमति जनाएका थिए । योसँगै डा. खड्काले […]

ईश्वरको सट्टा देश र जनताको नाममा प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं। तेस्रोपटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको नाममा सपथ लिएका छन्न। उनले ईश्वर सट्टा देश र जनताको नाममा सपथ लिएका छन्। राष्ट्रपति भण्डारीले ईश्वर उचारण गरेपनि प्रधानमन्त्री ओलीले उचारण गरेनन्। प्रधानमन्त्री ओलीले यस अघि पनि देश र जनताकै नाममा सपथ लिएका थिए।

शपथका लागि बाइडेन पुगे संसद् भवन, श्रीमतीको नाममा यस्तो ट्वीट

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ केहीबेरमा हुँदैछ । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् । बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् ।  संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली  र यो यात्रामा तिम्रो साथभन्दा म धेरै आभारी हुन सक्दिनँ ।’ यस ट्वीटसँगै उनले जीलको हात समातेर हिडिँरहेको छोटो भिडियो पनि पोस्ट गरेका छन् ।

ईश्वरको नाममा सपथ लिन मानेनन केपी ओली

दोस्रोपटक देशको प्रधानमन्त्रीका रुपमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईश्वरको नाममा सपथ लिन अस्वीकार गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए। भण्डारीले बिहीबार बिहान ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश…

जनताको नाममा मुख्यमन्त्री पोखरेलले सपथ खाए

प्रदेश ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले जनताको नाममा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहीवार प्रदेश प्रमुखको निजी सचिवालय नजिकको खुला स्थानमा प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन्। वाम गठबन्धनका संयुक्त उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई बुधबार प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त…