सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांगे्रसका तर्फबाट गाउँपालिका अध्यक्षमा राम पदारथ साह तेलीले ४६६८ मत प्राप्त गरी विजय हासिल गरे । गाउँपालिका उपाध्यक्षमा स्याम कला...

सम्बन्धित सामग्री

दिप्रुङ चुइचुम्मा गाउँ कार्यपालिकामा एमालेको प्यानल विजयी

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । गाउँसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई सदस्यसमेत गाउँ कार्यपालिकाको सदस्य हुने व्यवस्थाअनुसार सुब्बा माझी, कला परियार, निर्मला श्रेष्ठ ‘मकाजु’, विमला परियार, स्वस्तीका भुजेल र कुष्णकुमारी राई निर्वाचित भएका हुन् । सात वडा […]

क्व्होलासोंथर गाउँपालिकासहित सबै वडामा एमाले विजयी

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गाउँपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष र  सदस्य सबैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।   गाउँपालिकाको अध्यक्षमा...

गुल्मीको मालिकामा गठबन्धनको प्यानलै विजयी

गुल्मीको मालिका गाउँपालिकामा गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ । मालिका गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित सवै वडामा गठबन्धनको प्यानलै  विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका देवीराम अर्याल प्रमुखमा...

नेत्रावती डवजोङमा कांग्रेसको प्यानलै विजयी

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। दुई हजार पाँच सय ४२ मतसहित अध्यक्षमा कांग्रेसका मेघनाथ रिजाल निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उर्मिला तामाङ...

प्युठानको नौबहिनीमा एमालेको प्यानलै विजयी – देशसञ्चार

प्युठान - प्युठानको नौबहिनी गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। गाउँपालिका अध्यक्षमा  एमालेका डिलारामा थापा विजयी भएका हुन्। उनले सत्तारूढ

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार साँझ सम्पन्न भएको मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेली ४ हजार ६६८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले ३ हजार २७१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षतर्फ कांग्रेसकै श्यामकला यादव ४ हजार ६१० […]

बाजुराको गौमुल गाउँपालिकामा एमालेको प्यानलै विजयी

बाजुराको गौमुल गाउँपालिकामा वडादेखि पालिकासम्म सबैमा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया विजयी भएका छन् । ०७४ को निर्वाचनमा पनि उनीहरू दुवैले अध्यक्ष र उपाध्यक्ष पदमा जितेका थिए ।

कैलालीको कैलारी गाउँपालिका–२ मा कांग्रेसको प्यानलै विजयी

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायमसँगै वडा नम्बर २ को वडाध्यक्षमा विकास चौधरीसहित उनको पुरै प्यानल विजयी भएको छ। नेपाली कांग्रेसले वडा नम्बर १ मा पनि विजयी हासिल गरेको छ। वडा नम्बर १ मा अध्यक्षका उम्मेदवार ध्वजहरिपाल बोहराले १ हजार १५ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमा क्रमशः लिलापति चौधरी, पुष्पा […]

सिन्धुलीकाे मरिण १ मा माओवादी विजयी, पालिकामा गठबन्धनकाे अग्रता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्