सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार साँझ सम्पन्न भएको मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेली ४ हजार ६६८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले ३ हजार २७१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षतर्फ कांग्रेसकै श्यामकला यादव ४ हजार ६१० […]