कैलालीको कैलारी गाउँपालिका–२ मा कांग्रेसको प्यानलै विजयी

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायमसँगै वडा नम्बर २ को वडाध्यक्षमा विकास चौधरीसहित उनको पुरै प्यानल विजयी भएको छ। नेपाली कांग्रेसले वडा नम्बर १ मा पनि विजयी हासिल गरेको छ। वडा नम्बर १ मा अध्यक्षका उम्मेदवार ध्वजहरिपाल बोहराले १ हजार १५ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमा क्रमशः लिलापति चौधरी, पुष्पा […]