बझाङका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली काँग्रेस छ, नेकपा एमाले तीन, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जित हासिल गरेको छ । काँग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जय पृथ्वी नगरपालिकाको […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको […]

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ । नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ । नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका […]

६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा […]

५३४ स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र […]

सल्यानको ९ पालिकाको मत परिणाम सार्वजनिक

सल्यान : सल्यानको दस स्थानीय तह रहेकोमा ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।शारदा नगरपालिका कांग्रेस मेयर प्रकाश भण्डारीमत- ६२१७कांग्रेस उपमेयर सुस्मिता सापकोटा सुनार मत- ५३८०बनगाड कुपिण्डे नगरपालिका मेयर माओवादी कर्ण बहादुर बुढाथोकी मत- ७४६६उपमेयर कांग्रेस पुरुषोत्तम आचार्य मत- ५४३५कपुरकोट गाउँपालिका अध्यक्ष समाजवादी दुर्गा पुन मत- ३१६० उपाध्यक्ष माओवादी केन्द्र  प्रकाश भण्डारी मत- ३२४०सिद्ध कुमाख गाउँपालिकाअध्

४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता […]

२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे छ । नेकपा एमाले भने ८२ पालिकामा विजयी भएकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र ६१ पालिकामा विजयी भएकाे छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी […]

अहिलेसम्म २ सय ६० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय ६० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २० वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ७० पालिकामा समेटिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ५६ पालिकामा विजयी भएको छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले […]

२ सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ६२ पालिकामा समेटिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र ५० पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा जनता समाजवादी […]

२४० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा !

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । पछिल्लो अपडेट अनुसार २४० पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली काँग्रेसले १०९, नेकपा एमालेले ६५, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ र निर्विरोध तथा अन्य […]