स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनयस्तो छ इलाममा पार्टीगत मत परिणाम

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अधिकांश स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम सार्वजनिक भएसँगै जनप्रतिनिधिले कार्यकाल सम्हाल्ने क्रम जारी छ । प्रदेश १ को इलाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।निर्वाचन आयोगका अनुसार इलाममा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष २ जना, गाउँपालिका अध्यक्षमा ३ पुरुष, उपप्रमुखमा २ महिला, […]

२९ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । अब २९ वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ। अहिलेसम्म घोषित मत परिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ। यसैगरि नेकपा एमाले १ सय ९६ […]

७०३ पालीकाको नतिजा सार्वजनिक : कुन दलले कति पालीका जिते ?

काठमाडौँ । ‘स्थानीय तह निर्वाचन २०७९’ को मत परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो देशभरका ७५३ वटा स्थानीय तह मध्ये ७ सय ३ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै मुख्य प्रतिस्पर्धा छ । नतिजा सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा […]

६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा […]

५३४ स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र […]

४ सय ४८ पालीकाको परिणाम सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हाल सम्म देशभरका ७५३ वटा स्थानीय तह मध्ये ४ सय ४८ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । मत परिणाम सार्वजनिक भएका पालीका मध्ये काँग्रेस […]

२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे छ । नेकपा एमाले भने ८२ पालिकामा विजयी भएकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र ६१ पालिकामा विजयी भएकाे छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी […]

२ सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ६२ पालिकामा समेटिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र ५० पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा जनता समाजवादी […]

बागलुङको निसीखोलामा कांग्रेसका सुर्यबहादुर विजयी

स्थानीय तह निर्वाचन मतगणनामा बागलुङका विभिन्न पालिकाको मत परिणाम आउने क्रम जारी रहेको छ । मतपरिणाम आएसँगै गठबन्धनका दलहरुकै उम्मेदवार विजयी भएका छन् । जिल्लाको निसिखोला गाउँपालिकामा नेपाली कांग्रेसका सुर्यबहादुर...

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित …