सल्यान : सल्यानको दस स्थानीय तह रहेकोमा ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।शारदा नगरपालिका कांग्रेस मेयर प्रकाश भण्डारीमत- ६२१७कांग्रेस उपमेयर सुस्मिता सापकोटा सुनार मत- ५३८०बनगाड कुपिण्डे नगरपालिका मेयर माओवादी कर्ण बहादुर बुढाथोकी मत- ७४६६उपमेयर कांग्रेस पुरुषोत्तम आचार्य मत- ५४३५कपुरकोट गाउँपालिका अध्यक्ष समाजवादी दुर्गा पुन मत- ३१६० उपाध्यक्ष माओवादी केन्द्र प्रकाश भण्डारी मत- ३२४०सिद्ध कुमाख गाउँपालिकाअध्