२४० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा !

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । पछिल्लो अपडेट अनुसार २४० पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली काँग्रेसले १०९, नेकपा एमालेले ६५, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ र निर्विरोध तथा अन्य […]

सम्बन्धित सामग्री

७४५ स्थानीय तहको नतिजा घोषणा, यस्तो रह्यो चुनावी महाभिडन्त

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको पछिल्लो मत परिणाम अनुसार ४ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरु भएको […]

स्थानीय निर्वाचन : करिब ९७ प्रतिशत पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदव

७२९ स्थानीय तहको नतिजा आयो, कुन–कुन राजनीतिक दलले कति स्थानीय तह हात पारे ?

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना अन्तिम चरणतिर पुग्न लागेको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७२९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३२० वटा स्थानीय तहको प्रमुखपद […]

७०३ पालीकाको नतिजा सार्वजनिक : कुन दलले कति पालीका जिते ?

काठमाडौँ । ‘स्थानीय तह निर्वाचन २०७९’ को मत परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो देशभरका ७५३ वटा स्थानीय तह मध्ये ७ सय ३ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै मुख्य प्रतिस्पर्धा छ । नतिजा सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा […]

६८४ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : नेपाली काँग्रेस अग्रस्थानमा

जेठ ७, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत हालसम्म ६८४ ओटा स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जना जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ४४६ जना जनप्रतिनिधि विजयी भएका छन् ।  यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।    कुल ७५३ स्थानीय तहमा निर्वाचन भएता पनि कतिपय स्थानमा अझै मतगणना जारी रहेको छ भने कतिपय स्थानको मतगणना नै गर्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणाममा नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ ओटा नगरपालिका र १८४ ओटा गाउँ पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ।  यस्तै नेकपा (एमाले) ले ६५ ओटा नगर र १२०ओटा गाउँपालिकासहित १८५ ओटा पालिकामा प्रमुख पद जितेको छ। नेकपा (माओवादी केन्द्र) ले २१ ओटा नगरपालिका र ९६ ओटा गाउँपालिकासहित ११७ ओटा पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा (एकीकृत समाजवादी) ले एक उपमहानगरसहित १६ ओटा पालिकामा प्रमुख पद जितेको छ।  जनता समाजवादी पार्टी(जसपा) ले २३ ओटा पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले १० ओटा पालिकामा प्रमुख पद जितेको छ।  अन्य २६ ओटा पालिकामा अन्य राजनीतिक दलका उम्मेदवारले विजय हासिल गरेका छन्।       त्यसैगरी नेकपा(एमाले) दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

निर्वाचन खर्चले अर्थतन्त्र सुध्रिएला ?

स्थानीय तह सदस्यको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भयो । नतिजा भने आउने क्रम जारी नै छ र आधाभन्दा बढी स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । स्थानीय तहको निर्वाचनको मत परिणामको बारेमा एकातर्फ चासो त छ नै साथमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको सन्दर्भमा पनि त्यत्तिकै चासो र चिन्ता बढ्न थालेको […]

गोरखामा पाँच पालिका र ७३ वडाको नतिजा सार्वजनिक

दुई नगरपालिका र ९ गाउँपालिका गरी ११ स्थानीय तह, ९४ वडा रहेको गोरखामा अहिलेसम्म पाँच पालिका र ७३ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ।

२२७ तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन पार्टी कति पालिकामा विजयी ?

काठमाडौं । यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आइरहेको छ । मंगलबार बिहान करिब ८ बजेसम्म ७५३ मध्ये २२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस ८८ गाउँपालिकाका अध्यक्ष र एउटा नगरपालिकाको प्रमुखसहित १०६...

खोटाङका पाँचमध्ये ३ पालिकामा काँग्रेस विजयी

मत परिणाम सार्वजनिक भएका खोटाङका ५ पालिकामध्ये नेपाली काँग्रेसले मात्रै तीनवटामा जित निकालेको छ ।  दश स्थानीय तह रहेको खोटाङमा ५ पालिकाको नतिजा सार्वजनिक भएको हो । ५ मध्ये ३ स्थानीय तहमा काँग्रेस तथा एमाले र माओवादी केन्द्र १÷१ पालिकामा जित्न सफल भएका छन् ।काँग्रेसले जितेका पालिकामा साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका र केपीलासगढी गाउँपालिको अध्यक्षमा जितेको हो । एमालेले ऐँसेलुखर्क गाउँपालिका र माओवादीले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा जित निकालेको छ ।

२ सय ३८ स्थानीय तहको नतिजा सार्वजनिक (कस्ले कति जिते)

असार १९ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म २३८ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४...