बाइडेन प्रशासनले चुनाव अघि १० लाख कागजपत्रविहीनलाई ग्रिनकार्ड दिने योजनाबारे विचार गरिरहेको जनाइएको छ । ह्वाइट हाउसले अमेरिकी नागरिकसँग विवाह गर्नुअघि गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका १० लाखभन्दा बढीलाई देश निकालाबाट राहत दिने विचार गरिरहेको हो । नोभेम्बरमा हुने चुनाव अघि डेमोक्रेटिक मतदाताहरूको मन जित्न बाइडेन प्रशासनले यस्तो योजनाबारे विचार गरिरहेको जनाइएको छ । यसबारे […]