धर्मश्री विजेतालाई १० लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको जानकारी गराए । यसअघिको संस्करणको विजेताले ५ लाख […]

सम्बन्धित सामग्री

उमेशलाई १६औं धर्मश्रीको उपाधि

काठमाडौं ।  झापाका उमेश राईले १६औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । त्यस्तै, धिमालले उपविजेता भएबापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स […]

धर्मश्री उपाधि उमेशलाई

झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य उपहार प्राप्त गरे । उपविजेता धिमालले नगद ५ लाख हात पारे ।

धर्मश्री आयोजक नेपाल व्यायाम मन्दिर विवादमा, आफ्नालाई जिताउन मनोमानी गरेको आरोप

काठमाडौं । १० लाख रुपैयाँ उपाधि राशिको धर्म श्री शारीरिक सुगठन प्रतियोगिताको आयोजक नेपाल व्यायाम मन्दिर फेरी विवादमा तानिएको छ । १६ औँ धर्मश्रीका क्रममा आयोजना गरिएको मेन्स फिजिक र वुमन्स फिजिकका क्रममा मनोमानी गरिएको खेलाडीहरूले आइतबार पत्रकार सम्मेलन गरी गुनासो गरेका छन् । आयोजकले खेलाडीप्रति अपहेलित व्यवहार गरेको, आफ्नै व्यायामशालाका खेलाडीलाई विजेता बनाउन प्रयास […]

१० हजारदेखि १० लाखको यात्रामा धर्मश्री

काठमाडौं । वि.सं २०४२ सालबाट शुरु भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण बैशाखको २३ र २४ गते आयोजनाको हुँदैछ ।यसपटक धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।जुन नेपाली खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फकै सर्वाधिक पुरस्कार राशीसमेत हो । यो गत संस्करणको भन्दा दोब्बर राशीहो । यसपटक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने १६औं […]

धर्मश्रीका विजेतालाई १० लाख पुरस्कार

काठमाडौँ, (नेस) । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले आयोजना गर्दै आइरहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण आगामी वैशाख २३ र २४ गते काठमाडौंमा हुने भएको छ । यसपटक प्रतियोगिताको विजेतालाई १० लाख रुपियाँ पुरस्कार प्रदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । यो पुरस्कार राशि गत संस्करणको […]

धर्मश्री विजेतालाई १० लाख पुरस्कार

१३ चैत, काठमाडौं। नेपाल व्यायम मन्दिरले आयोजना गर्ने प्रतिष्ठित धर्मश्री शारीरिक शुगठन प्रतियोगिताको १६औं संस्करण वैशाखमा आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्बाधिक १० लाख रुपैयाँ पुरस्कार पाउने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ब्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । अघिल्लो संस्करणको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए । २०१० मा […]

धर्मश्री विजेताले १० लाख प्राप्त गर्ने

खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अघिको संस्करणमा पुरस्कार राशि ५ लाख रहेको थियो ।२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको

धर्मश्री विजेतालाई १० लाख

१६औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता वैशाख २३ र २४ गते काठमाडौँमा हुने भएको छ । नेपाल व्यायाम मन्दिर ज्याठाको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई १० लाख रुपियाँ पुरस्कार प्रदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।