अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य

सम्बन्धित सामग्री

चीनबाट १० लाख सिरिन्ज अनुदानमा आउँदै

काठमाडौँ। चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ। चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ। करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए।

नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ भ्याक्सिन

काठमाडौं। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल भ्याक्सिन नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानले आज चीनबाट ८ लाख डोज भ्याक्सिन र सिरिन्ज लिएर काठमाडौं आइपुगेको हो। विमानस्थलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा सो विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ।