कैलपाल र पाटन फाइनलमा

बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लब प्रवेश गरेका छन् । ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पराजित गर्दै कैलपाल उपाधि नजिक पुगेको हो । कैलपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्यको जवाफमा ग्वाल्लेक ९.२ ओभरमा मात्र १ सय […]

सम्बन्धित सामग्री

पिपिएल क्रिकेट : टिम क्वालिटी र मेलौली अन्तिम ८ मा

बैतडी : टिम क्वालिटी कैलपाल र  मेलौली नगरपालिकाको टोली बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल ) क्रिकेटको अन्तिम ८ मा प्रवेश गरेका छन्।लिग चरणको अन्तिम खेलमा मंगलबार ग्वाल्लेक क्रिकेट क्लबलाई पराजित गर्दै कैलपाल समूह ए को विजेता बन्दै  अन्तिम ८ अर्थात क्वार्टरफाइनलमा प्रवेश गरेको हो।कैलपालले दिएको १७२ रनको लक्ष्य पछ्याएको ग्वाल्लेकले ११५ रन मात्रै बनाउन सक्यो। ग्वाल्लेकका पंकज जोशीले ५३ रनको अर्धसतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।त्यसअघि श्रीकृष्ण मावि पा

सडक निर्माणका लागि तीन करोड विनियोजन

बैतडी : संघीय सरकारले बैतडीका ५ सडकलाई प्राथमिकतामा राखेको छ। आर्थिक वर्षमा काम हुने गरेर सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत पाँचवटा सडकका लागि बजेट विनियोजन गरेको हो।जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि १ करोड बजेट विनियोजन भएको छ।संघीय

पाटन प्रिमियरको उपाधि कैलपाललाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पीपीएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लव, जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौं उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगिता समेत जितिसकेको छ । टस जितेर […]

पाटन प्रिमियर लिग : उपाधि कैलपाललाई

बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाए । पाटनका दीपेन्द्र

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई, ४ रनले चुक्यो पाटन

त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको कैलपाल १८.३ ओभरमा १ सय ७० रनमा समेटियो । उसका लागि मुकेश चन्द र राजु भाटले सर्वाधिक २३–२३ रन बनाए । पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे ।

कैलपाल र पाटन पीपीएल क्रिकेटको फाइनलमा

बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पाखा लगाउँदै कैलपाल र पाटन क्रिकेट ऐकेडेमीलाई १ सय २८ रनले हराउँदै पाटन क्रिकेट क्लब उपाधि नजिक पुगेका हुन् । कैलपालले दिएको […]

पाटन प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लब सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो। यसअघि कैलपाल क्रिकेट क्लब, आयोजक पाटन युवा क्लब र पाटन क्रिकेट एकेडेमी अन्तिम ४ मा पुगिसकेका छन्।आज भएको खेलमा ग्वाल्लेकले भूमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९ दशमलव २ ओभरमा ५ विकेटको क्

बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

कैलालीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।   जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक…

बैतडी जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो (अपडेट)

बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ । पाटनबाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नवविवाहित जोडी भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् । उनीहरू चारै ज

बैतडीमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बैतडी : सोमबार साँझ जिप दुर्घटना हुँदा बैतडीमा आठ जना घाइते भएका छन्।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी।पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकारमा करिब ६ बजेतिर दुर्घटनामा परेको हो।घाइतेलाई उद्धार गरी  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिन लागिएको प्रहरीले जनाएको छ। चालक भने फरार छन्। घटनाको कारण खुल्न सकेको छैन्।